एनआईसी एसिया बैंकको ईएमभी कार्ड

Post Date : June 5, 2017 | 11:29 am

काठमाडौँ, २२ जेठ । एनआईसी एसिया बैंकले आफ्नो कार्ड सेवालाई अझ सुरक्षित, विश्वसनीय तथा व्यवस्थित बनाउने उद्देश्यले युरो माष्टर भिसा (ईएमभी) चिप कार्ड सेवा शुरु गरेको छ । बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड सबै ईएमभी चिप कार्डसहित उपलब्ध हुने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । बैंकले जेठ २१ पछि जारी सम्पूर्ण कार्डहरू ईएमभी चिपमा आधारित हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *