एनआईसी एसिया बैंकको हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने

Post Date : June 8, 2017 | 4:01 pm

काठमाडौँ, २५ जेठ । एनआईसी एसिया बैंकले हकप्रद शेयरको लागि बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा सर्वसाधारण तर्फको २ लाख ९८ हजार ५ सय ३६ कित्ता शेयर आवेदन नपरेकोले बोलकबोल बढाबढ गरी बिक्री गर्ने भएको छ ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००।– तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी २०७४ असार ८ गतेभित्र एनआईसी एसिया क्यापिटल लिमिटेड, बबरमहलमा आवेदन दिइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *