एनआईसी एसिया बैंकले ल्यायो ‘कम्बो लोन’

Post Date : September 30, 2016 | 3:46 pm

काठमाडौं, १४ असोज । एनआईसी एसिया बैंकले ‘कम्बो लोन’ योजना ल्याएको छ । बैंकले कम्बो लोन लिने ग्राहकवर्गलाई ब्याजमा छुट, लचिलो वित्तीय सर्तहरू, बिना झन्झटिलो ऋण प्रक्रिया लगायतका सुविधाहरू राखिएको बैंकले जनाएको छ ।

यस योजनामा सहभागी हुने ग्राहकहरू लाभान्वित हुने पनि बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *