एनआईसी एसिया बैंक र नेपाल सर्टिफाइड कम्पनीबीच सम्झौता

Post Date : May 10, 2016 | 11:30 am

काठमाडौं, २८ बैशाख । एनआईसी एसिया बैंक र नेपाल सर्टिफाइड कम्पनीबीच सम्झौता भएको छ । डिजिटल सिग्नेचर सर्टिफिकेट (डिएससी) प्रदान गर्ने सम्बन्धी सम्झौतामा एनआईसी एसिया बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपला सर्टिफाइड कम्पनीका अध्यक्ष विप्लवमान सिंहले हस्ताक्षर गर्नु भएको छ । यसले बैंकलाई डिजिटल सिग्नेचर सर्टिफिकेट लागू गर्ने बैंकको सूचीमा सूचीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *