एनएमबी बैंकको तीन शाखा स्थानान्तरण

Post Date : January 26, 2017 | 1:53 pm

काठमाडौँ, १३ माघ । एनएमबी बैंकले एकै पटक तीन शाखा स्थानान्तरण गरेको छ । बैंकले दरबारमार्ग, कमलपोखरी र बानेश्वर शाखाको स्थानान्तरण क्रमशः तिनकुने, टेकु र पुल्चोकमा गरेको छ । बैंकले ग्राहकको सुविधालाई ध्यान राख्दै बैंकिङ पहुँचमा थप टेवा पुरयाउने उद्देश्यले शाखा स्थानान्तरण गरेको जनाएको छ । हाल बैंकको ७२ शाखा, ५७ एटिएम र सात एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *