एनएमबी माइक्रोफाइनान्सले १ बराबर १.२ कित्ताका दरले हकप्रद शेयर निष्काशन

Post Date : November 3, 2016 | 2:39 pm

काठमाडौँ, १८ कात्तिक । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १ कित्ता बराबर १.२ कित्ता हकप्रद शेयर निष्काशनको बिक्री २०७३ मंसिर ६ गतेदेखि २०७३ पौष १० गतेसम्म बिक्री खुल्ला गरेको छ । संस्थाले प्रति साधारण शेयर रु.१००/– अंकित दरका ५ लाख ५२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नया बानेश्वर, काठमाडौँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *