एनबी बैंकको खुद नाफा ५४ करोड ४० लाख रुपैयाँ

Post Date : January 25, 2017 | 11:29 am

काठमाडौँ १२ माघ । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा ५४ करोड ४० लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । सोही अवधिमा बैंकले ४१ अर्ब ३ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब २० करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको हाल चुक्ता पूँजी ४ अर्ब १ करोड १७ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *