एनसिसि बैंक र बुम रेमिटेन्स बिच सम्झौता

Post Date : December 21, 2016 | 12:39 pm

काठमाडौँ, ६ पुस । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) र बुम रेमिटेन्स बिच बिप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्सका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र बुम रेमिटेन्स प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता पछि बुम रेमिट मार्फत विदेशबाट पठाएको रकम एनसिसि बैंकका सबै शाखाबाट भुक्तानी लिन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *