एन.सि.एम. मर्चेण्ट बैंकिङको नाम सनराईज इन्भेष्टमेन्ट बैंकिङ हुने

Post Date : April 4, 2017 | 11:02 am

काठमाडौँ, २२ चैत । एन.सि.एम. मर्चेण्ट बैंकिङ लिमिटेडको आगामी २०७४ बैशाख ८ गते शुक्रबार हुने विशेष साधारण सभामा संचालक समितिबाट सिफारिस भए बमोजिम नाम परिवर्तन गरी ‘सनराईज इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड’ राख्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृतको हाल भएको ३ वर्षको कार्यकालको व्यवस्थालाई १ वर्ष थप गरी ४ वर्ष गर्ने प्रस्तावसमेत सभामा पेश गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *