एभरेष्ट बैंकको सल्लीबजारमा शाखारहित सेवा

Post Date : January 24, 2017 | 12:32 pm

सल्यान, ११ माघ । एभरेष्ट बैंकले सल्यानको सल्लीबजारमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकका नेपालजञ्ज शाखाका प्रबन्धक लवप्रसाद कुईकेलले शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्नु भएको छ ।

शाखारहित बैंकको सेवा संचालन भएकोले सल्यान र सुर्खेत जिल्लाका २४ भन्दा बढी गाविसका जनताले रेमिट्यान्स र अन्य बैंकिङ सेवा पाउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *