एभरेष्ट बैंकको ८८ औँ एटिएम कमलपोखरीस्थित जैन भवनमा

Post Date : April 6, 2017 | 8:59 pm

काठमाडौँ, २४ चैत । एभरेष्ट बैंकले काठमाडौँको कमलपोखरीस्थित जैन भवनमा एटिएम काउण्टर स्थापना गरेको छ । यो बैंकको ८८ औँ एटिएम हो । एटिएम काउण्टरको उद्घाटन पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. एम.एस. साङ्गापुरेले गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *