एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकबीच सम्झौता

Post Date : December 11, 2016 | 5:57 pm

काठमाडौँ, २६ मङ्सिर । एभरेष्ट बैंक लिमिटेड र भारतको पञ्जाव नेशनल बैंक बीच अनलाइन माध्यमबाट नेपालमा पैसा रकमान्तर गर्न सम्झौता भएको छ ।

बैंकले पञ्जाव नेशनल बैंकको सहायतामा भारतमा कमाई गर्नेले आफ्नो मोबाइलबाटै एभरेष्ट बैंकको कुनै पनि शाखा तथा दुर्गम क्षेत्रमा ५ सय भन्दा बढी व्यासायिक प्रतिनिधिलाई रकम पठाउन सक्ने व्यवस्था मिलाएको छ । विप्रेषणको यस्तो नौलो सेवा बैंकले केही महिना अगाडि देखि नै संचालनमा ल्याएको थियो । बैंकको हाल ६१ वटा शाखा र ५ एक्सटेन्सन काउण्टर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *