एशियाकै दोस्रो लामो दोधारा चादँनी झोलुङ्गे पुल

Post Date : October 24, 2016 | 11:01 am

कञ्चनपुरको महाकाली नदीमाथि बनेकोे एशियाकै दोस्रो लामो दोधारा चादँनी झोलुङ्गे पुलबाट आवत जावत गर्दै स्थानीयबासी । पुल बनेपछि महाकाली पारी दोधारा चादँनीका स्थानीयबासीहरुलाई सहज बनेको छ । तस्बिर: शेरबहादुर सिंह/रासस, कञ्चनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *