एस डेभलपमेन्ट बैंकको पुस मसान्तसम्मको खुद मुनाफा १४ करोड ९० लाख रुपैयाँ

Post Date : February 14, 2017 | 4:43 pm

काठमाडौँ, ३ फागुन । एस डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पुस मसान्तसम्म ७ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन र ६ अर्ब ७६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरी १४ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात १ दशमलब १२ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब २० करोड २९ लाख ८४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ करोड ११ लाख ४ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *