ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा स्याङ्जाको गल्याङमा स्थापना

Post Date : March 12, 2017 | 2:35 pm

स्याङ्जा, २९ फागुन । ओम डेभलपमेन्ट बैंकले शुक्रबार स्याङ्जा जिल्लाको गल्याङमा नयाँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन बैंकका संचालक रविन्द्रनाथ बास्तोलाले गर्नु भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा २९ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो भने चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा १९ करोड २ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी १ अर्ब ३६ करोड २ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *