कर्णाली डेभलपमेन्ट बैंकले १ः२.२५ का दरले हकप्रद शेयर जारी गर्ने

Post Date : March 9, 2017 | 4:04 pm

काठमाडौँ, २६ फागुन । कर्णाली डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १ः२.२५ का दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको हाल चुक्ता पूँजी १५ करोड १० लाख रुपैयाँ छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम २०७४ असार मसान्तसम्म चुक्ता पूँजी ५० करोड रुपैयाँ पुरयाउनु पर्ने भएकोले बैंकले हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशनपश्चात बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँभन्दा बढी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *