कसमस डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत बोनस सेयर दिने

Post Date : December 22, 2016 | 1:32 pm

काठमाडौँ, ७ पुस । कसमस डेभलपमेन्ट बैंकले ११ दशमलब ८० प्रतिशत बोनस सेयर र ६ लाख २४ हजार ९ सय ३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७३।७४ को खुद मुनाफामध्येबाट सो अनुपातमा बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बोनस सेयर वितरण सम्बन्धी प्रस्ताव बैंकको यहि पुस २७ गते हुने वार्षिक साधारण सभाले पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *