काठमाडौंको स्वयम्भुमा हिमालयन बैंकको एटिएम

Post Date : July 1, 2016 | 12:10 pm

काठमाडौं, १७ असार । हिमालयन बैंकले काठमाडौंको स्वयम्भु भगवान पाउमा एटिएम स्थापना गरेको छ । योसँगै बैंकको एटिएम संख्या ८३ पुगेको छ । उक्त एटिएमबाट प्रयोगकर्ता भिसा, माष्टरकार्ड, अमेरिकन एक्सप्रेस, जेसीबी, यूनियन पे तथा एससीटी ब्राण्डका क्रेडिट र डेबिट कार्डबाट नगद प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *