कात्तिक नाच (फोटो फिचर)

Post Date : November 9, 2016 | 4:52 pm

दसैँ तिहार सकिएर देशका अन्य ठाउँमा सुनसान हुँदा पाटन भने उल्लासमय बन्ने गरेको छ । पाटनवासीले विशेष महत्वका साथ मनाउने पर्व कात्तिक नाच मङ्गलबजारस्थित कात्तिक नाच डबलीमा तिहार सकिएसँगै सुरु हुने गर्दछ ।

अघिल्लो वर्ष भूकम्पका कारण उल्लासमय हुन नसकेको नाच यो वर्ष हर्षाेल्लासका साथ मनाइदै छ । गत वर्ष भूकम्पका कारण जम्मा १० दिन नाच सञ्चालन भए पनि यो वर्ष १२ दिनसम्म मनाउन लागिएको कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

हरेक साँझ ७ बजे नाच सुरु हुने गरेको छ । नाचको किसिम हेरेर कहिले १० बजे त कहिले १ बजेसम्म सञ्चालन हुने गर्दछ । नाचमा सबैभन्दा महत्वपूर्ण नृसिंह अवतार (हिरण्यकश्यप वध) लाई मानिन्छ । यो नाच देखाइने रात दर्शकको सबैभन्दा बढी भीड हुन्छ ।

देशमा शान्ति सुव्यवस्था कायम गरेर जनतालाई एकताको सूत्रमा बाँध्न राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरुवात गरेका हुन् । धान काटिसकेर पाटनवासीलाई फुर्सदमा मनोरञ्जन दिलाउने उद्देश्यले सुरु भएको नृसिंह अवतारमा हिरण्यकश्यप वधलाई असत्यमाथि सत्यको विजयका रूपमा लिइन्छ । यो नाचमा अहिले पनि हिरण्यकश्यपको भूमिकामा नाच्ने व्यक्ति साँच्चै बेहोस हुने गरेका छन् ।

विसं २००६ सम्म यो नाच एक महिना देखाउने गरिएको थियो । राजनीतिक परिवर्तनसँगै यो नाच दुई दिनमा सीमित बन्न पुग्यो । यी दुई दिनमा बराह अवतार र नृसिंह अवतार मात्रै देखाइने गरिएको थियो । विसं २०३७ देखि भने अरू नाच पनि थप हुन थाले । विसं २०६९ मा ८ दिन नाच देखाइएकामा विसं २०७० मा दुई दिन थप गरिएको थियो ।

नाचमा विष्णु गण, कृष्ण गण, महादेव गण, देवी गण, इन्द्र गण, दैत्य गणलगायत भगवान्का विभिन्न अवतारको लीला समेटिएको हुन्छ ।

राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको नाचमा बाःथ प्याखँ (तीन चलाख र धुर्त दाजुभाइको कथामा आधारित नाच) थियो । अर्का मल्ल राजा योगनरेन्द्र मल्लका पालामा उषाहरणलीला र माधवानरलीला थप भएको थियो ।

राजा सिद्धिनरसिंहले विसं १६९७ मा साङ्गीतिक भाव भएको यस्तो नाच सुरु गरेकामा नाचमा तान्त्रिक, शास्त्रीय र लोकभाव देखिन्छ । राजा मल्लका शिक्षा गुरु हरिवंश उपाध्यायलाई नाचको सर्जक मानिन्छ । नाचमा शास्त्रीय पक्ष जोड्ने काम दीक्षागुरु विश्वनाथ उपाध्यायले गरेको बताइन्छ । (सञ्चिता घिमिरे) रासस

kf6g b/af/ If]ql:yt sflQs 8anLdf sflQs gfr k|:t't ub}{ snfsf/x? . x/]s jif{ sflQs dlxgfdf !@ lbg sflQs gfr k|bz{gL ul/G5 . d+unaf/ sflQs gfrcGtu{t piffx/0f nLnf -o'4snf_ k|:t't ul/Psf] lyof] . tl:a/ M /Tg >]i7, /f;; .

पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा कात्तिक नाच प्रस्तुत गर्दै कलाकारहरु । हरेक वर्ष कात्तिक महिनामा १२ दिन कात्तिक नाच प्रदर्शनी गरिन्छ । कात्तिक नाचअन्तर्गत उषाहरण लीला (युद्धकला) का फोटोहरू । तस्बिर: रत्न श्रेष्ठ, रासस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *