काबेली पावर लिमिटेडले स्थानीयलाई शेयर बाँडफाँड गरे

Post Date : July 11, 2016 | 12:17 pm

काठमाडौं, २७ असार । स्थानीय प्रभावितलाई अरुण काबेली पावर लिमिटेडको शेयर बाँडफाँड गरेको छ । सिद्धार्थ क्यापिटल लिमिटेडले असार ३ गतेदेखि १७ गतेसम्म स्थानीय प्रभावितलाई शेयर बिक्री खुल्ला गरेको थियो ।

काबेली पावर लिमिटेडले १०० रुपैया अंकित दरका १५ लाख कित्ता साधारण शेयर आयोजना निर्माणमा प्रभावित क्षेत्र पाँचथर र ताप्लेजुङ जिल्लाका बासिन्दाका लागि माग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *