कामना विकास बैंकको खुद मुनाफा १४ करोड ४७ लाख रुपैयाँ

Post Date : May 10, 2017 | 1:05 pm

काठमाडौँ, २७ वैशाख । कामना विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन र ६ अर्ब २० करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १४ करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको खराब कर्जा १.७८ प्रतिशत र कर्जा निक्षेप अनुपात ७४.५० प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ० करोड ४३ लाख ७९ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ करोड ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *