कामना विकास बैंकको मुनाफा ५ करोड २२ लाख रुपैया

Post Date : November 16, 2016 | 1:04 pm

काठमाडौँ, १ मंसिर । कामना विकास बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा ५ करोड २२ लाख रुपैया संचालनमा मुनाफा आर्जन गरेको जनाएको छ । बैंकले यसै अवधिमा ६ अर्ब ९१ करोड रुपैया निक्षेप संकलन र ६ अर्ब १५ करोड रुपैया कर्जा प्रवाह गरेको छ ।

बैंकको हाल २१ शाखा संचालनमा रहेका छन् । त्यस्तै बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *