काष्ठमण्डप डेभलपमेन्ट बैंकले १५ करोड २२ लाख रुपैयाँ खुद मुनाफा गर्यो

Post Date : April 25, 2017 | 9:44 pm

काठमाडौँ, १२ वैशाख । काष्ठमण्डप डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासमा ७ अर्ब ६० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन र ६ अर्ब ३८ करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरी १५ करोड २२ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । बैंकको यसै अवधिमा निस्क्रिय कर्जा अनुपात ०.५७ प्रतिशत र कर्जा निक्षेप अनुपात ७३ं१० प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ८३ करोड ५९ लाख १८ हजार रुपैयाँ छ भने जगेडा कोषमा ४३ करोड ८१ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *