कुमारी बैंकको सिइओमा सुरेन्द्र भण्डारी

Post Date : June 6, 2017 | 2:08 pm

काठमाडौँ, २३ जेठ । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्र भण्डारी नियुक्त हुनु भएको छ ।

कुमारी बैंकको संचालक समितिको बैठकले भण्डारीलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *