कुमारी बैंकद्वारा रक्तदान कार्यक्रम

Post Date : April 9, 2017 | 1:40 pm

काठमाडौँ, २७ चैत । कुमारी बैंकले १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा बैंकका कर्मचारी र ग्राहक गरी ५७ जनाले रक्तदान गर्नु भएको छ । रक्तदान कार्यक्रम कुमारी बैंक कर्मचारी संघले आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *