कुमारी बैंक र सम्सारा रेमिट प्रा.लि. बीच सम्झौता

Post Date : July 6, 2016 | 11:27 am

काठमाडौं, २२ असार । कुमारी बैंक र सम्सारा रेमिट प्रा.लि. बीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । विदेशमा कार्यरत नेपालीले पठाएको रेमिट्यान्स सम्सारा रेमिट मार्फत कुमारी बैंकका शाखाबाट प्राप्त गर्न सकिने छ । सम्झौतापत्रमा कुमारी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *