कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र एक्सप्रेस फाइनान्स लिमिटेड एक आपसमा गाभिने

Post Date : May 25, 2016 | 8:27 am

कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र एक्सप्रेस फाइनान्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७३ जेठ ४ गते गाभ्ने/गाभिने अन्तिम स्वीकृति दिइसकेको छ । कैलाश विकास बैंकको नामबाट २०७३ जेठ १७ गतेबाट एकीकृत कारोबार हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *