गन्यापधुरामा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा

Post Date : May 15, 2017 | 8:57 am

डडेलधुरा, १ जेठ । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ मा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । यो सहित बैंकको शाखारहित सेवा संख्या ४५ पुगेको छ । बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र बजार व्यवस्थापन एवं व्यवसाय प्रवद्र्धन विभाग प्रमुख प्रसन्न बास्कोटाले शाखारहित सेवा संयुक्त रूपमा शुभारम्भ गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *