गभर्नरद्वारा ORSN ले आयोजना गरेको कार्यशालाको उदघाटन

Post Date : August 13, 2016 | 12:26 pm

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले Operational Research Society & Nepal (ORSN) ले आयोजना गरेको Data Envelopment Analysis and Its Applications in the Financial Sector विषयक दुई दिने कार्यशालाको उदघाटन गर्नु भएको थियो ।

साउन २७ र २८ गते संचालित दुई दिने उक्त कार्यशालामा नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *