गुहेश्वरी फाइनान्सको शाखा दमकमा

Post Date : November 25, 2016 | 2:59 pm

काठमाडौँ, १० मङ्सिर । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले झापाको दमकमा सातौँ शाखा स्पथापना गरी सञ्चालनमा ल्याएको छ ।

शाखाको उद्घाटन दमक उद्योपग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले गर्नु भएको छ । फाइनान्सले अत्याधुनिक बैंकिङ्ग सेवामा एटिएम, एसएमएस बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, विप्रेषण तथा डिपी सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *