गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : September 22, 2016 | 11:21 am

काठमाडौं, ६ असोज । गुहेश्वरी मर्चेट बैकिङ एण्ड फाइनान्स लिमिटेडले २०७३।०५।१८ गते सम्म कायम साविक शेयर धनिहरुका लागि २ शेयर बराबर १ शेयरको अनुपातमा प्रति शेयर रु १०० अंकित दरको १४,६८,६९७ कित्ता हकप्रद शेयर बराबर १४ करोड ६८ लाख ६९ हजार ७ सय रुपैया बराबरको शेयर निष्काशन गर्ने भएको छ ।

शेयर निष्काशनका लागि एनआइबिएल क्यापिटल मार्केट्स तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *