गोरखाको एक बिद्यालयमा भुइँमा बसेर पठनपाठन गर्दै बिद्यार्थी

Post Date : August 15, 2016 | 6:39 pm

गोरखाको मान्वु–९ स्थित बिष्णु प्राथमिक बिद्यालयमा भुइँमा बसेर पठनपाठन गर्दै बिद्यार्थी । भूकम्पले भत्किएको बिद्यालय भवन पुनःर्निर्माणमा ढिलाइ हुँदा पानी पर्दा हिलो र घाम लाग्दा गर्मीले पठनपाठनमा समस्या भएको छ । तस्बिर: प्रशन्न पोखरेल, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *