गोर्खा विकास बैंक र काठमाडौं फाइनान्स लिमिटेड गाभिएर “गोर्खाज फाइनान्स लिमिटेड”

Post Date : April 12, 2016 | 8:38 am

गोर्खा विकास बैंक, काठमाडौं फाइनान्स लिमिटेडसँग गाभिएपछि “गोर्खाज फाइनान्स लिमिटेड” बनेको छ । नेपाल राष्ट्र बैंकले व्यवस्थापन छाडेपछि गोर्खाज फाइनान्सको अध्यक्षको जिम्मेवारी महेन्द्रलाल राईले सम्हालेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा राजकुमार राई रहेका छन् । यसअघि उनी काठमाडौं फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *