ग्लोबल आइएमई बैंकको फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौं संस्करण घोषणा

Post Date : July 1, 2016 | 12:41 pm

काठमाडौं, १७ असार । ग्लोबल आइएमई बैंक नेपालले फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौं संस्करण घोषणा गरिएको छ । फोटो पत्रकार क्लब नेपालले प्रतियोगिता तथा प्रदर्शनी घोषणा गरेको जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने फोटो एक लाख रुपैया राशीको ग्लोबल आइएमई बैंक फोटो अफ द इयरबाट पुरस्कृत हुनेछ । प्रतिस्पर्धामा मुलुकभित्र खिचिएका फोटो र स्वदेशका पत्रकारले मात्र भाग लिन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *