ग्लोबल आइएमई बैंक र बेष्ट रेमिटबीच सम्झौता

Post Date : July 18, 2017 | 12:30 pm

काठमाडौँ, ३ साउन । ग्लोबल आइएमई बैंक र बेष्ट रेमिटबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । ग्लोबल आइएमई बैंकले साविकको रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि रिलायबल डेभलपमेन्ट बैंकको रिलायबल रेमिटबाट गरिएको स्वदेशी रकमान्तरसम्बन्धी सेवालाई २०७४ साउन १ गतेदेखि बेष्ट रेमिटले व्यवस्थापन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *