चार कम्पनीको २ करोड ९६ लाख शेयर नेप्सेमा सूचीकृत

Post Date : September 30, 2016 | 3:14 pm

काठमाडौं, १४ असोज । साताको अन्तिम दिन बिहीबार नेप्सेमा २ करोड ९६ लाख ६२ हजार ६१ कित्ता शेयर सूचीकृत भएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १ करोड ६८ लाख ५८ हजार ७ सय ६ कित्ता हकप्रद शेयर, प्रभु बैंकको ६४ लाख १७ हजार ७ सय ७० कित्ता हकप्रद शेयर, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ५६ लाख ४२ हजार ६ सय ४ कित्ता बोनस शेयर र रिलायन्स फाइनान्स लिमिटेडको ७ लाख ४२ हजार ८ सय ५७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *