चौतारी लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर जारी गर्ने

Post Date : December 20, 2016 | 1:47 pm

रुपन्देही, ५ पुस । चौतारी लघुवित्त वित्तीय संस्थाले बुटवलमा सम्पन्न प्रथम बार्षिक साधारण सभाले एक कित्ता शेयर बराबर पाँच कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद सेयर जारीपछि वित्तीय संस्थाको पूँजी १८ करोड रुपैयाँ पुग्नेछ ।

सभाले १० जिल्ला कार्यक्षेत्र बढाएर १५ जिल्ला पुरयाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *