जनउत्थान सामुदायिक लघुवित्तको शाखा पार्साको ठोरीमा

Post Date : January 24, 2017 | 12:29 pm

पर्सा, ११ माघ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले पर्साको ठोरीमा शाखा स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकका निर्देशक तथा सह प्रवक्ता राजेन्द्र पण्डितले उक्त शाखाको उद्घाटन गर्नु भएको छ ।

ठोरीमा कुनै पनि बैंक तथा वित्तीय संस्था नहुँदा यहाँका जनताले बैंकिङ सेवा प्राप्त गर्न नसकिरहेको अवस्थामा यसको स्थापनाले विपन्न वर्गमा समृद्धि आउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *