जनता बैंकको कैलालीका पाँच स्थानमा शाखारहित बैंकिङ

Post Date : February 10, 2017 | 11:22 am

काठमाडौँ, २८ माघ । जनता बैंक नेपाल लिमिटेडले कैलाली जिल्लाका चौमालाबजार, राजिपुर, पहलमानपुर, मुरिया र हसुलियामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकको यूकेएड अन्तर्गतको सक्षम एक्सिस टु फाइनान्ससँग सहकार्यमा बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंक, धनगढी शाखाका निर्देशक विश्रुत थापा र सक्षमका प्रतिनिधि प्रशन्न के.सी.ले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *