जनता बैंक र बुम रेमिट्यान्सबीच सम्झौता

Post Date : October 5, 2016 | 2:55 pm

काठमाडौं, १९ असोज । जनता बैंक नेपाल लिमिटेड र बुम रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा जनता बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत कल्याण पाँडे र बुम रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकका सबै शाखाबाट भुक्तानी लिन सकिने जनाइएको छ । (फोटो: boomremit.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *