जापानको फुकुओकामा सिटी एक्सप्रेस मनी ट्रान्सफर

Post Date : July 10, 2017 | 2:42 pm

फुकुओका (जापान), २६ असार । जापानको फुकुओकामा सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा विस्तार गरेको छ । फुकुओका कार्यालयको उद्घाटन सिटी एक्सप्रेस ग्रुपका अध्यक्ष महेशकुमार श्रेष्ठले गर्नु भएको छ ।

जापानबाट नेपालमा रकम पठाउने सहज र भरपर्दो माध्यम नै सिटी एक्सप्रेस हो । सिटी एक्सप्रेस प्रत्येक दिन विहान ९ बजेदेखि बेलुका ८ बजेसम्म संचालनमा आउने जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *