टुरिजम् डेभलपमेन्ट बैंकको ‘१९९ दिने स्वर्णिम मुद्दति निक्षेप’

Post Date : December 7, 2016 | 1:39 pm

काठमाडौँ, २२ मङ्सिर । टुरिजम् डेभलपमेन्ट बैंकको ‘१९९ दिने स्वर्णिम मुद्धति निक्षेप’ योजना संचालनमा ल्याएको छ । ग्राहकवर्गका लागि उच्च प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ ल्याइएको यस मुद्दति निक्षेपमा वार्षिक ९ प्रतिशतको आकर्षक ब्याज दर मुद्दति निक्षेपको १९९ दिन अवधि समाप्ति पछि पाउने बैंकले जनाएको छ । यस योजनामा न्यूनतम मौज्दात पाँच लाख रुपैयाँ रहनु पर्नेछ ।

बैंकले उक्त मुद्दति निक्षेपको ९५ प्रतिशत सम्मको सरल कर्जा सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *