टुरिजम् डेभलपमेन्ट बैंकको खुद मुनाफा २० करोड ९ लाख रुपैयाँ

Post Date : May 11, 2017 | 8:34 am

काठमाडौँ, २७ वैशाख । टुरिजम् डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ११ अर्ब ६ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन र ९ अर्ब ८७ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरी २० करोड ९ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको निस्क्रिय कर्जा १.१७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७३.९३ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब ११ करोड २० लाख २२ हजार रुपैयाँ छ भने जगेडा कोषमा ५४ करोड १६ लाख ११ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *