टुरिजम डेभलपमेन्ट बैंकका सातवटा नयाँ शाखा

Post Date : February 11, 2017 | 1:21 pm

काठमाडौँ, २९ माघ । टुरिजम डेभलपमेन्ट बैंकले सातवटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले इटहरी, हेटौँडा, बुटवल, रजहर, कोहलपुर, कालिकोट र काठमाडौँको कलंकीमा नयाँ शाखा स्थापना गरी बैंकिङ कारोवार शुरु गरेको छ ।

यी थपिएका शाखासहित बैंकको शाखा संख्या २९, एक्सटेन्सन काउण्टर १ तथा एटिएम संख्या १३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *