टुरिजम डेभलपमेन्ट बैंकको १८ औँ शाखा बुटवलमा

Post Date : March 21, 2017 | 10:55 am

रुपन्देही, ८ चैत । टुरिजम डेभलपमेन्ट बैंकले रुपन्देहीको बुटवलमा शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका सदस्य शंकर श्रेष्ठले गर्नु भएको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म १० अर्ब ७४ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन र ९ अबं २४ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १४ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । मेगा बैंकसँग मर्जर प्रक्रियामा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *