डिप्रोक्स लघुबित्त बिकास बैंकको ३५ प्रतिशत बोनस सेयर प्रस्ताव

Post Date : December 29, 2016 | 3:45 pm

काठमाडौँ, १४ पुस । डिप्रोक्स लघुबित्त बिकास बैंकको संचालक समितिको १८५ औँ बैठकले सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

उक्त बोनस सेयर बितरण प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *