डेपुटी गभर्नरहरुको स्वागत एवं बिदाई

Post Date : April 5, 2016 | 12:00 pm

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनद्वारा आज होटल रयाडिसनमा नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरहरुको स्वागत एवं बिदा हुनु भएका (आउट गोइङ्ग) डेपुटी गभर्नरहरुको बिदाई कार्यक्रमको आयोजना गरियो ।

नवनियुक्त डेपुटी गभर्नरहरु श्री चिन्तामणी सिवाकोटी र श्री शिबराज श्रेष्ठको स्वागत गरिएको थियो भने बिदा हुनु भएका (आउट गोइङ्ग) डेपुटी गभर्नरहरु श्री गोपाल प्रसाद अधिकारी र श्री महाप्रसाद अधिकारीको बिदाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *