तिनाउ विकास बैंकको नयाँ एटिएम काउन्टर सैनामैना नगरपालिका रामपुरमा

Post Date : April 11, 2016 | 1:37 am

तिनाउ विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका, रामपुरमा एटिएम काउन्टर खोलेको छ । बैंकको यो पाँचौं एटिएम हो । एटिएमको बैंक संचालक जीवन प्रसाद बझाले उद्घाटन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *