तिनाउ विकास बैंकले २५ प्रतिशत बोनस शेयर दिने

Post Date : November 3, 2016 | 9:26 am

काठमाडौँ, १३ कात्तिक । बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ विकास बैंकको दशौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

बैंकको बानस शेयर वितरणपश्चात चुक्ता पूँजी ३४ करोड १३ लाख रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *