त्रिवेणी बिकास बैंकको शेयर बिक्रीमा

Post Date : January 24, 2017 | 12:38 pm

काठमाडौँ, ११ माघ । त्रिवेणी बिकास बैंकले न्यूनतम प्रति शेयर रु. १००।– तोकी संस्थापक समूह तर्फको १ लाख २८ हजार ९ सय १६ दशमलब ९७ कित्ता र सर्वसाधारण समूह तर्फको २ लाख २९ हजार १ सय ४३ दशमलब ४५ कित्ता हकप्रद शेयर २०७३ माघ १३ गतेदेखि माघ २० गतेसम्म (गोप्य शिलबन्दी बोलपत्र) को माध्यमबाट बिक्री खुल्ला गरेको छ । बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *